सूची
सूची
यहूदा 1:1~4
1 येशू ख्रीष्‍टको दास, याकूबको भाइ यहूदाबाट– बोलाइएकाहरू, अर्थात्‌ परमेश्‍वर पितामा प्रियहरू र येशूको निम्‍ति ख्रीष्‍टमा सुरक्षित राखिएकाहरूलाई:
2 कृपा, शान्‍ति र प्रेम तिमीहरूमा प्रशस्‍त हुँदैजाओस्‌।
3 प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्‍न म साह्रै उत्‍सुक भएको छु, त्‍यसैले सन्‍तहरूलाई सदाकालको निम्‍ति सुम्‍पिएको विश्‍वास रक्षा गर भन्‍ने निवेदन गर्न तिमीहरूलाई लेख्‍न मैले आवश्‍यक ठाने।
4 किनकि धेरै अघिदेखि नै दण्‍डका भागीदार ठहरिएका कोही-कोही मानिसहरू गुप्‍त रूपले तिमीहरूका माझमा पसिसकेका छन्‌। यिनीहरू ईश्‍वरहीन मानिसहरू हुन्‌, जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्‌, र हाम्रा एकमात्र स्‍वामी र प्रभु, येशू ख्रीष्‍टलाई इन्‍कार गर्छन्‌।
यहूदा 1:1-4
प्रतिलिपि गर्नुहोस्


Living a Life for the Load
26.6.14 रोमी 14:7~9 पादरी
Where Are You From
26.6.7 यूहन्‍ना 19:1~9 पादरी
The Narrow Gate and the Qide Gate
26.5.31 मत्ती 7:13~14 पादरी
3 Stages of Salvation
26.5.24 मर्कूस 4:26~29 पादरी
In Everything Give Thanks
26.5.17 १ थेसलोनिकी 5:18 पादरी
The will of God toward the saints in Christ Jesus
26.5.10 १ थेसलोनिकी 5:16~18 पादरी
A Life led by the Holy Spirit
26.5.3 गलाती 3:1~6 पादरी
The Second Coming of the Lord and the Rapture of Christians
26.4.26 मत्ती 24:32~35 पादरी
A Living Sacrifice, Acceptable to God
26.4.12 रोमी 11:35~12:2 पादरी
The Way to Receive Rest and Refreshment
26.4.5 यशैया 28:9~13 पादरी
Let us practice the love of the Load 2
26.3.29 १ यूहन्‍ना 4:10~12 पादरी
Let us practice the love of the Load
26.3.22 १ यूहन्‍ना 4:9~12 पादरी
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...